परीक्षा फाराम भर्ने सूचना।

लुम्बिनी बौद्ध विश्वविद्यालय परीक्षा कार्यालय लुम्बिनी, रुपन्देहीद्वारा School of Development Studies and Applied Sciences अन्तर्गत सेमेष्टर प्रणाली अनुसार स्नातकोत्तर तहमा सञ्चालित निम्नानुसारका कार्यक्रममा सहभागी नियमित परिक्षार्थीहरुले २०८१ मंसिर १८ गते देखि पुष २ गते सम्म नियमित दस्तुर र पुष ३ गते देखि ९ गते सम्म दोब्बर दस्तुर तिरी परिक्षा आबेदन फाराम भर्न र भराउनु हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.