लुम्बिनी बौद्ध विश्वविद्यालय पदपूर्ति समिति अन्तर्गत करार शिक्षक छनोट समितिको विज्ञापन नं.०१/०१/०८१/०८२ (करार सेवा– खुला) तृतीय श्रेणी, सहायक प्राध्यापक पद, अन्तर्राष्ट्रिय सम्बन्ध तथा शान्ति अध्ययन विषयको माग संख्या १ (एक) का लागि मिति २०८१।०७।२६ गते सञ्चालन भएको अन्तर्वार्तामा उपस्थित २ (दुई) जना उम्मेद्वारहरुको सम्पूर्ण मूल्याङ्कन र अन्तर्वार्ताको अंक समेतको कुल प्राप्ताङ्कको आधारमा देहाय बमोजिमको योग्यताक्रम...Read More
लुम्बिनी बौद्ध विश्वविद्यालय पदपूर्ति समिति अन्तर्गत करार शिक्षक छनोट समितिबाट लिइएको देहायका विज्ञापनमा सम्मिलित उम्मेद्वारमध्ये देहायका नाम थर भएका उम्मेद्वारहरु लिखित परीक्षा तथा कक्षा अवलोकनमा उत्तीर्ण भएकाले छनोट समितिको मिति २०८१।०७।२५ को निर्णयानुसार अन्तर्वार्ताका लागि छनौट भएको बेहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।सहायक प्राध्यापक लिखित परीक्षाको नतिजाDownloadRead More
लुम्बिनी बौद्ध विश्वविद्यालय पदपूर्ति समिति अन्तर्गत छनौट समितिले मिति २०८१।०६।१५ गते प्रकाशित गरेको सूचना बमोजिम तोकिएको अवधि मिति २०८१ कार्तिक ६ गतेसम्म अनलाईनमा दर्ता हुन आएका दरखास्तहरु उपर छानविन गर्दा देहायमा उल्लेखित उम्मेद्वारहरुले सूचनामा उल्लेखित शर्तहरु पूरा गरेको देखिएकाले निजहरुको दरखास्त स्वीकृत गरिएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।Read More
First Published Date: 1st June, 2024Lumbini Buddhist University, Central Office, is seeking highly qualified and experienced candidates for the position of Planning and Monitoring Director. Eligible candidates are requested to apply by 15th June 2024.Major Responsibilities:Academic and Administrative PlanningPlan for Faculty and Administrative Training Research Support Coordination with Dean Offices, UGC, and other entities when...Read More