लुम्बिनी बौद्ध विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायको डिन कार्यालयका लागिघर भाडामा लिनुपर्ने भएकाले इच्छुक घरधनीहरुबाट देहायको शर्तको अधिनमा रही घर भाडामा दिनेप्रस्ताव सूचना प्रकाशित भएकाले सात दिनभित्र निवेदन दर्ता गराउनु हुन यो सूचना प्रकाशित गरिएको छ ।Ghar bhada noticeDownloadRead More
लुम्बिनी बौद्ध विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्कायबाट मिति २०८१।०८।२१ गते प्राप्त पत्र अनुसार यस केन्द्रीय क्याम्पसमा सञ्चालित Master in Archaeology and Buddhist Archaeological Site कार्यक्रमको स्नातकोत्तर तहमा शैक्षिक सत्र २०८१।०८२ को लागि प्रथम सेमेष्टरमा भर्ना अवेदन तपसिलको समयतालिका अनुसार खुलेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । यस शैक्षिक कार्यक्रममा...Read More
लुम्बिनी बौद्ध विश्वविध्यालयमा तिब्बती बुद्धधर्म अन्तर्गत शक्यपा सम्प्रदायका सर्वोच्च गुरु श्रद्धय HIS HOLINESS THE 41st SHAKYA TRIZIN , GOGMA TRICHEN RINPOCHE को भव्य स्वागत समारोह तपसिलको समय स्थानमा हुने भएकोले सम्पूर्ण पदाधिकारी , शिक्षक र कर्मचारीहरुलाई उपस्थितिको लागि अनुरोध गर्दछु।notice111DownloadRead More
लुम्बिनी बौद्ध विश्वविद्यालय विकास अध्ययन तथा प्रायोगिक विज्ञान संकाय अन्तर्गत स्नातकोत्तर तह, विकास अध्ययनरत विद्यार्थीहरुले चौथो सेमेस्टरमा शोधप्रवन्ध लेख्नुपर्ने व्यवस्था भएबमोजिम २०८१-०६-१५ गते जारी गरीएको सूचना अनुसार २०८१-०७-३० गते भित्र शोधप्रस्ताव डीन कार्यालयमा दर्ता गर्नु पर्ने सूचना बमोजिम दर्ता हुन नआएकोले २०८१-०८-२८ गते भित्र अनिवार्य दर्ता गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरुको जानकारीका लागि यो सूचना प्रकाशित...Read More
लुम्बिनी बौद्ध विश्वविद्यालय परीक्षा कार्यालय लुम्बिनी, रुपन्देहीद्वारा School of Development Studies and Applied Sciences अन्तर्गत सेमेष्टर प्रणाली अनुसार स्नातकोत्तर तहमा सञ्चालित निम्नानुसारका कार्यक्रममा सहभागी नियमित परिक्षार्थीहरुले २०८१ मंसिर १८ गते देखि पुष २ गते सम्म नियमित दस्तुर र पुष ३ गते देखि ९ गते सम्म दोब्बर दस्तुर तिरी परिक्षा आबेदन फाराम भर्न र भराउनु हुन...Read More
This information is to invite all faculty members that a Faculty Development Program (FDP) Happiness at Workplace is being organized to enhance teaching methodologies and professional skills.FDP NoticeDownloadRead More
लुम्बिनी बौद्ध विश्वविद्यालयको २० औ स्थापना दिवसको आवसरमा २०८१ मंसिर १६ गते आइतबार बिदा हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। थप जानकारी :Bida NoticeDownloadRead More
साउथ एशिया फाउण्डेशन-नेपालको आयोजना तथा लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्यमा Exploring the Gautama Buddhist’s Teachings for Peace Building and Sustainable Development’ विषयमा हुन गैरहेको अन्तरास्ट्रिय गोष्ठीका लागि छनोट भएका कार्यपत्र हरुको सुची सम्बन्धित सबैका लागि यो सूचना प्रकाशन गरिएको छSeminar NoticeDownloadRead More
लुम्बिनी बौद्ध विश्वविद्यालयको २०८१ मंसिर १४ गते, लुम्बिनी विकास कोष स्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्रमा हुने तेस्रो दीक्षान्तमा देहाय बमोजिमका विद्यार्थीहरुलाई सर्वाेत्कृष्ट पदक प्रदान गरिने बेहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।3rd convocation Notice 3rdDownloadRead More