Usha Kiran Bhattarai

By

लुम्बिनी बौद्ध विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्कायबाट मिति २०८१।०८।२१ गते प्राप्त पत्र अनुसार यस केन्द्रीय क्याम्पसमा सञ्चालित Master in Archaeology and Buddhist Archaeological Site कार्यक्रमको स्नातकोत्तर तहमा शैक्षिक सत्र २०८१।०८२ को लागि प्रथम सेमेष्टरमा भर्ना अवेदन तपसिलको समयतालिका अनुसार खुलेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । यस शैक्षिक कार्यक्रममा...
Read More
लुम्बिनी बौद्ध विश्वविद्यालय परीक्षा कार्यालय लुम्बिनी, रुपन्देहीद्वारा School of Development Studies and Applied Sciences अन्तर्गत सेमेष्टर प्रणाली अनुसार स्नातकोत्तर तहमा सञ्चालित निम्नानुसारका कार्यक्रममा सहभागी नियमित परिक्षार्थीहरुले २०८१ मंसिर १८ गते देखि पुष २ गते सम्म नियमित दस्तुर र पुष ३ गते देखि ९ गते सम्म दोब्बर दस्तुर तिरी परिक्षा आबेदन फाराम भर्न र भराउनु हुन...
Read More
Lumbini Buddhist University, in collaboration with the ICCR, organized an interactive program entitled “Pali as a Classical Language,” on 28th October. The program celebrated India’s declaration of Pali as one of the classical languages, a milestone officially recognized on October 3. This interaction program highlighted the cultural and academic importance of Pali and reflected upon...
Read More
नेपालीहरुको महान् चाड तिहार पर्वको शुभ उपलक्ष्यमा यहाँहरु सम्पूर्णमा सुख, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ।यही अवसरमा २०८१ साल कार्तिक १४ गते बुधवारदेखि २०८१ कार्तिक १९ गते सोमवारसम्म यस लुम्बिनी बौद्ध विश्वविद्यालयका सम्पूर्ण निकायहरुमा बिदा हुने बेहोरा सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ ।
Read More
यस लुम्बिनी बौद्ध विश्वविद्यालयमा मिति २०८१ मंसिर १४ गतेका दिन लुम्बिनीमा हुने तेस्रो दीक्षान्त समारोहमा भाग लिन Online फारम भर्ने म्याद २०८१/०६/२७ सम्म कायम गरिएको चाडपर्वको कारण केहिदिन बिदा पर्न गएकाले २०८१/०७/०५ देखि २०८१/०७/१३ गतेसम्म थप गरिएको सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
Read More
लुम्बिनी बौद्ध विश्वविद्यालय आङ्गिक क्याम्पसमा स्नातक, स्नातकोत्तर तहका विभिन्न कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति, विद्यार्थी सहयोग तथा पुरस्कार सम्बन्धी विनियमावली, २०७९ बमोजिम तोकिएको आधार तथा मापदण्ड भित्र रहि छात्रवृत्ति वितरण गर्नका लागि मिति २०८१।०५।१९ गते प्रकाशित सूचना अनुसार प्राप्त आवेदनको मूल्याङ्कन गरी छात्रवृत्ति सिफारिस समितिबाट भएको सिफारिस अनुसार छात्रवृत्ति व्यवस्थापन समितिको मिति २०८१।०६।१० गतेको बैठकले देहायबमोजिमका...
Read More
B.A.LL.B/B.T.T.M कार्यक्रममा शैक्षिक सत्र २०८१/०८२ प्रथम सेमेष्टरमा भर्नाको लागि लुम्बिनी बौद्ध विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र संकाय डीनको कार्यालयबाट लिईएको प्रवेश परीक्षामा योग्यताक्रम (Merit-List) को आधारमा उतिर्ण विद्यार्थिहरुबाट यस क्याम्पसमा भर्ना हुनको लागि आह्वान गरिन्छ ।
Read More
लुम्बिनी प्रदेश सरकार (मन्त्री परिषद)को मिति २०८०/१२/२० र मिति २०८१/५/१९ गतेको निर्णय अनुसार हरितालिका (तिज) ब्रतको अवसरमा मिति २०८१ भाद्र २१ गते शुक्रवार र “बडका अत्तवारी”पर्वका अवसरमा मिति २०८१ भाद्र २३ गते आईतवार सार्वजनिक बिदा हुने भएको हँुदा उक्त दिन यस विश्वविद्यालयका सम्पूर्ण निकायहरुमा बिदा हुने बेहोरा सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ...
Read More
लुम्बिनी बाैद्ध विश्वविद्यालय, अनुसन्धान केन्द्रकाे बाैद्ध दर्शन, साहित्य, शिक्षा र संस्कृती तथा अन्य विषयकाे समग्र बिकासका लागि उक्त क्षेत्रहरूमा एकीकृत र विस्तृत अध्ययन अनुसन्धान गराई अनुसन्धानमूलक पुस्तक प्रकाशन गर्ने उद्देश्य रहेकाे छ । सो सन्दर्भमा यस अनुसन्धान केन्द्रको आ.व. २०८१/०८२ को वार्षिक कार्यक्रम अनुसार यस विश्वविद्यालयका पदाधिकारी, शिक्षक, बौद्ध तथा अन्य विषयका विद्वान्हरूलाई तपसिलका उल्लिखित...
Read More
लुम्बिनी बौद्ध विश्वविद्यालय, अनुसन्धान केन्द्रको बौद्ध दर्शन, साहित्य, शिक्षा र संस्कृति तथा अन्य विषयको समग्र विकासका लागि विभिन्न भाषामा रहेका दुर्लभ तथा पाठ्यक्रम सन्दर्भ बौद्ध ग्रन्थलाई अङ्ग्रेजी, नेपाली तथा नेपाली मातृभाषामा अनुवाद गरिगराई प्रकाशन गर्ने उद्देश्य रहेको छ । सो सन्दर्भमा यस अनुसन्धान केन्द्रको आ.व. २०८१/०८२ को वार्षिक कार्यक्रम अनुसार यस विश्वविद्यालयका पदाधिकारी, शिक्षक, बौद्ध...
Read More
1 2 3
We are using cookies to give you the best experience. You can find out more about which cookies we are using or switch them off in privacy settings.
AcceptPrivacy Settings

GDPR

  • Privacy and Cookie Notice

Privacy and Cookie Notice

Dear Visitor,

Welcome to Lumbini Buddhist University’s website. To enhance your experience and improve our services, we use cookies. These small text files are stored on your device and help us analyze website usage, customize content, and provide relevant information.

By clicking “Accept,” you consent to the use of all cookies. You can manage your preferences and learn more about our use of cookies by visiting our Policy.

Thank you for visiting Lumbini Buddhist University’s website.

Accept and Continue