बिदा सम्बन्धी सूचना

लुम्बिनी प्रदेश सरकार प्रदेश राजपत्रको मिति २०८१/१२/२१ गतेको निर्णय अनुसार हरीतालिका (तीज) पर्वको अवसरमा मिति २०८२ भदौ १० गते मंगलवारका दिन बिदा हुने भएको हुँदा उक्त दिन यस विश्वविद्यालयका सम्पूर्ण निकायहरुमा बिदा हुने बेहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
साथै यस लुम्बिनी बौद्ध विश्वविद्यालयको परीक्षा कार्यालयबाट पूर्व निर्धारित परीक्षाहरु भने यथावत रुपमा सञ्चालन हुने बेहोरा जानकारी गराईन्छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.