December 21, 2025

Day

लुम्बिनी बौद्ध विश्वविद्यालयको विभिन्न प्रज्ञिक क्रियाकलाप सञ्चालनका लागि देहायबमोजिमका विषयका विज्ञहरुको सूचि (रोष्टर) तयार गर्नुपर्ने भएकाले इच्छुक विज्ञहरुलाई आफ्नो योग्यता खुल्ने कागजातसहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र विज्ञको सूचिमा सूचिकृत हुनका लागि यो सूचना प्रकाशित गरिएको छ। Roster Sankalan NoticeDownload
Read More