विज्ञहरुको सूचिमा नाम दर्ता गर्ने सम्बन्धी सूचना।

लुम्बिनी बौद्ध विश्वविद्यालयको विभिन्न प्रज्ञिक क्रियाकलाप सञ्चालनका लागि देहायबमोजिमका विषयका विज्ञहरुको सूचि (रोष्टर) तयार गर्नुपर्ने भएकाले इच्छुक विज्ञहरुलाई आफ्नो योग्यता खुल्ने कागजातसहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र विज्ञको सूचिमा सूचिकृत हुनका लागि यो सूचना प्रकाशित गरिएको छ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.