November 23, 2025

Day

कार्तिक २३ देखि २७ सम्मलुम्बिनी बौद्ध विश्वविद्यालय, बौद्ध अध्ययन संकायको आयोजनामा तथा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (ग्ल्म्ए) को सहयोग एवम् लुम्बिनी होटल संघको समन्वयमा ५ दिने आतिथ्य तथा ग्राहक सेवा क्षमता विकास तालिम लुम्बिनीमा सफलतापूर्वक सम्पन्न गरिएको छ । लुम्बिनी क्षेत्रमा उच्च गुणस्तरको आतिथ्य, पर्यटन सेवा तथा ग्राहक व्यवस्थापन प्रणालीलाई सुदृढ...
Read More
लुम्बिनी बौद्ध विश्वविद्यालय, बौद्ध अध्ययन संकायले “बौद्ध हाजिरीजवाफ प्रतियोगिता” सम्पन्न गरेको छ । बौद्ध शिक्षालाई युवापुस्तामा अझ प्रभावकारी ढंगले फैलाउने उद्देश्यले कार्तिक ३० गते बौद्ध अध्ययन संकायको सभाहलमा जिल्लास्तरीय बौद्ध हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको उपाधि सैनिक आवासीय महाविद्यालय बुटवलले प्राप्त गरेको छ ।२४ विद्यालय सहभागी भएको प्रतियोगितामा महाविद्यालयले उपाधिसंगै २५ हजार नगद...
Read More
लुम्बिनी बौद्ध विश्वविद्यालयको बीसौँ बार्षिकोत्सवको अवसरमा, केन्द्रीय क्याम्पसद्वारा आयोज्यमान लुम्बिनी युवा सम्मेलन, २०२५ (Lumbini Youth Conference 2025) मा कार्यपत्र प्रस्तोता तथा सहभागीका रूपमा उपस्थित हुन नाम दर्ता गर्नुभएका सबै महानुभावहरूलाई देहायको विवरणबारे जानकारी सम्प्रेषण गर्न यो सूचना प्रकाशन गरिएको छ । देहायः सम्मेलनको मितिः २०८२।०८।१४ गते आइतबार स्थानः केन्द्रीय क्याम्पस परिसर, लुम्बिनी समयः बिहान ११...
Read More
We are using cookies to give you the best experience. You can find out more about which cookies we are using or switch them off in privacy settings.
AcceptPrivacy Settings

GDPR

  • Privacy and Cookie Notice

Privacy and Cookie Notice

Dear Visitor,

Welcome to Lumbini Buddhist University’s website. To enhance your experience and improve our services, we use cookies. These small text files are stored on your device and help us analyze website usage, customize content, and provide relevant information.

By clicking “Accept,” you consent to the use of all cookies. You can manage your preferences and learn more about our use of cookies by visiting our Policy.

Thank you for visiting Lumbini Buddhist University’s website.

Accept and Continue