Blog

छात्रवृत्तिको नतिजा सम्बन्धी सूचना

लुम्बिनी बौद्ध विश्वविद्यालय आङ्गिक क्याम्पसमा स्नातक, स्नातकोत्तर तहका विभिन्न कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति, विद्यार्थी सहयोग तथा पुरस्कार सम्बन्धी विनियमावली, २०७९ बमोजिम तोकिएको आधार तथा मापदण्ड भित्र रहि छात्रवृत्ति वितरण गर्नका लागि मिति २०८१।०३।३१ गते प्रकाशित सूचना अनुसार प्राप्त आवेदनको मूल्याङ्कन गरी छात्रवृत्ति सिफारिस समितिबाट भएको सिफारिस अनुसार छात्रवृत्ति व्यवस्थापन समितिको मिति २०८१।०५।०४ गतेको बैठकले देहायबमोजिमका […]

आन्तरिक अनुसन्धान परियोजनाअन्तर्गत प्रस्ताव आह्वान सम्वन्धि सूचना ।

उपर्युक्त सम्बन्धमा बाैद्ध दर्शन, साहित्य, शिक्षा, सम्पदा, संस्कृति, पर्यटन, कानुन आदि विषयकाे प्राज्ञिक उन्नयनका लागि गुणस्तरीय अनुसन्धान गर्न गराउनका निमित्त मातहतका निकाय, सराेकारवाला संघसंस्था र व्यक्तिलाई यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान गरिन्छ । विशेषज्ञको मूल्याङ्कनका आधारमा अनुसन्धान प्रतिवेदन प्रकाशन गरिनेछ । थप जानकारीका लागि : इमेल [email protected] र फाेन […]

Chinese Ven. Xiaoxing and his team Donates NRs 4 Million to Lumbini Buddhist University for Buddhist Education and Research

Lumbini, Nepal, 14th August , 2024 – In a remarkable gesture of support for the promotion of Buddhist education and research, Ven. Xiaoxing and his team from China have donated NRs FOUR MILLION, 40,00,000.00 TO Lumbini Buddhist University. This significant contribution will be directed towards the university’s research and scholarship programs in Buddhist education. During […]

विद्यावारिधि शोधार्थीहरुका लागि म्याद थप सम्बन्धी सूचना

लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकाय अन्तर्गत सञ्चालित विद्यावारिधि कार्यक्रममा शैक्षिक सत्र २०७४/७५ सम्म भर्ना भई अध्ययनरत शोधार्थीहरूले विद्यावारिधि सम्बन्धी विनियमको परिच्छेद ४ नियम नं ४.३ अनुसार म्याद थप गर्न चाहेमा अहिले सम्मको सम्पूर्ण शूल्क बुझाई शोध निर्देशकको सिफारिस सहित २०८१ भदौको पहिलो हप्ता सम्म विश्वविद्यालयको अनुसन्धान केन्द्रमा निवेदन दिनु हुन जानकारी गराईन्छ ।

Lumbini Buddhist University Hosts Welcome and Orientation Program for Short-Term Course Students

Lumbini, August 9, 2024 — Lumbini Buddhist University (LBU) today hosted a welcome and orientation program for students enrolled in various short-term courses from several affiliated institutions. The event, held at the university’s Central Office Auditorium, was attended by key university officials, including Registrar Dr. Tilak Ram Acharya, Director of the Research Center Prof. Dr. […]

स्नातक तह Bachelor in Bhot Buddhist Studies(BBS) कार्यक्रममा शैक्षिक सत्र २०८१/०८२ को लागि भर्ना सम्बन्धी सूचना ।

लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायअन्तर्गत सञ्चालनमा रहेको चार बर्षे B.B.B.S का लागि भर्ना आवेदन खुलेको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

Admission notice for the academic session 2081/82 in the Bachelor in Bhot Buddhist Studies (BBBS) program.

Admission notice for the academic session 2081/82 in the Bachelor in Bhot Buddhist Studies (BBBS) program.

स्नातक तह Bachelor in Bhot Buddhist Studies (BBBS) कार्यक्रममा शैक्षिक सत्र २०८१/८२ को लागि भर्नासम्बन्धी सूचन । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायअन्तर्गत सञ्चालनमा रहेको चार वर्षे B.B.B.S. का लागि भर्ना आवेदन खुलेको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । यस शैक्षिक कार्यक्रममा भर्ना भई अध्ययन गर्न चाहनुहुने विद्यार्थीहरूले विश्वविद्यालयको वेबसाइट […]

स्नातक तह B.A(R.D) कार्यक्रममा शैक्षिक सत्र २०८१।०८२ को लागि भर्ना सम्बन्धी सूचना ।

लुम्बिनी बौद्ध विश्वविद्यालय मानविकि तथा सामाजिक शास्त्र संकाय अन्तर्गत सञ्चालनमा रहेको चार वर्षे B.A(R.D) का लागि भर्ना आवेदन खुलेको व्यहोरा सम्बन्धित सबैका जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।