आन्तरिक अनुसन्धान परियोजनाअन्तर्गत प्रस्ताव आह्वान सम्वन्धि सूचना ।

उपर्युक्त सम्बन्धमा बाैद्ध दर्शन, साहित्य, शिक्षा, सम्पदा, संस्कृति, पर्यटन, कानुन आदि विषयकाे प्राज्ञिक उन्नयनका लागि गुणस्तरीय अनुसन्धान गर्न गराउनका निमित्त मातहतका निकाय, सराेकारवाला संघसंस्था र व्यक्तिलाई यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान गरिन्छ । विशेषज्ञको मूल्याङ्कनका आधारमा अनुसन्धान प्रतिवेदन प्रकाशन गरिनेछ ।

थप जानकारीका लागि : इमेल [email protected] र फाेन नं ९८४१४२२९९९

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.