August 21, 2024

Day

लुम्बिनी बौद्ध विश्वविद्यालय आङ्गिक क्याम्पसमा स्नातक, स्नातकोत्तर तहका विभिन्न कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति, विद्यार्थी सहयोग तथा पुरस्कार सम्बन्धी विनियमावली, २०७९ बमोजिम तोकिएको आधार तथा मापदण्ड भित्र रहि छात्रवृत्ति वितरण गर्नका लागि मिति २०८१।०३।३१ गते प्रकाशित सूचना अनुसार प्राप्त आवेदनको मूल्याङ्कन गरी छात्रवृत्ति सिफारिस समितिबाट भएको सिफारिस अनुसार छात्रवृत्ति व्यवस्थापन समितिको मिति २०८१।०५।०४ गतेको बैठकले देहायबमोजिमका...
Read More