The Faculty of Buddhist Studies hereby announces that the results of the Open Book Examinationfor the Academic Year 2025 have been officially published. All concerned are kindly requested totake note of the published results.

The Faculty of Buddhist Studies hereby announces that the results of the Open Book Examinationfor the Academic Year 2025 have been officially published. All concerned are kindly requested totake note of the published results.

यस लुम्बिनी बौद्ध विश्वविद्यालय, अनुसन्धान केन्द्रबाट प्रकाशन हुने देहायबमोजिमका पुस्तकहरु छपाई गर्नुपर्ने भएकाले छपाई सम्बन्धी कार्य गर्ने फर्म/कम्पनीहरुले यो सूचना प्रकाशित भएको मितिले सात दिनभित्र छपाई गर्न सकिने मूल्यसूचि तपसिल बमोजिमका कागजातसहित पेश गर्नुहुन सूचित गरिन्छ।

This is to inform all Ph.D. Scholars of the 2026 batch that First semester classes will commence from 15 of July 2026, and will be held online via Zoom. The link will be sent later on time. The class schedule for the coming week is as follows:

यस कार्यालयबाट मिति २०८३।०२।२२ गते प्रकाशित सूचना अनुसार दर्ता हुन आएका फर्महरुको प्रस्तावको मूल्याङ्कन गर्दा सबैभन्दा कम अंक कबोल गर्ने देहायबमोजिम बोलपत्रदाताको बोलपत्र न्यूनतम मूल्याङ्कित सारभूत रुपमा प्रभावग्राही भई स्वीकृतिका लागि सिफारिस भई आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ४७ को प्रयोजनार्थ सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ (२) बमोजिम स्वीकृतिको आशयको सूचना […]

थेरवाद बुद्धिस्ट एकेडेमीका प्राचार्य, वरिष्ठ बौद्ध विद्वान् तथा सिद्धहस्त मूर्तिकार डा. महेन्द्ररत्न शाक्यज्यूको असामयिक निधनप्रति लुम्बिनी बौद्ध विश्वविद्यालय गहिरो दुःख व्यक्त गर्दै उहाँले बुद्धशासनको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा पुन्याउनुभएको अतुलनीय योगदानको उच्च सम्मानसहित भावपूर्ण गुणानुस्मरण एवं हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ।

यस विश्वविद्यालयको आर्थिक वर्ष २०८३/०८४ को आन्तरिक लेखापरीक्षण गर्न लेखापरीक्षक आवश्यक भएको हुनाले लेखापरीक्षणमा दश (१०) वर्षको अनुभव प्राप्त कम्तिमा ‘ख’ वर्गका लेखापरीक्षकहरुलाई सात (७) दिनभित्र निम्नानुसारका कागजातसहित लुम्बिनी बौद्ध विश्वविद्यालय, केन्द्रीय कार्यालयको प्रशासन शाखामा आशय पत्र पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।
