बौद्ध अध्ययन संकाय अनुसन्धान समितिको मिति २०८२/०२/१९ गते सम्पन्न बैठकको निर्णयानुसार संकाय अन्तर्गत् सञ्चालित लघु अनुसन्धान, विशेष अनुसन्धान तथा बौद्ध ग्रन्थ अनुवाद कार्यक्रमका अनुसन्धानकर्ता तथा अनुवादकहरूले आफनो अन्तिम अनुसन्धान (प्रतिवेदन/अनुवादित पाण्डुलिपि) देहाय बमोजिमको मितिमा अनिवार्य रूपमा पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।Read More
The Faculty of Buddhist Studies hereby announces that the results of the Open Book Examinationfor the Academic Year 2025 have been officially published. All concerned are kindly requested totake note of the published results.Read More