Blog

सुरक्षा गार्ड सेवा आपूर्तिका लागि बोलपत्र आह्वान

लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि सुरक्षागार्ड सेवा करारमा लिनु पर्ने भएको हुँदा नेपाल सरकारबाट ईजाजत प्राप्त इच्छुक सुरक्षा सेवा आपूर्ति गर्ने फर्म वा कम्पनीबाट रितपुर्वक विद्युतीय माध्यमबाट मात्र बोलपत्र पेश गर्न आव्हान गरिन्छ ।

बिदा सम्बन्धी सूचना।

नेपाल सरकार र लुम्बिनी प्रदेश सरकारको मिति २०८०/१०/२९ र मिति २०८०/१२/२० गतेको निर्णय अनुसार माघी/माघे सङक्रान्ति पर्वको अवसरमा मिति २०८१ माघ १ र २ गते सार्वजनिक बिदा हुने भएको हुँदा उक्त दिन यस विश्वविद्यालयका सम्पूर्ण निकायहरुमा बिदा हुने बेहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

MA in Archaeology and Buddhist Archeological Sites कार्यक्रम,स्नातकोत्तर तह शैक्षिक सत्र २०८१।०८२ को लागि भर्ना अबधि थप गरिएको सम्बन्धी सूचना ।

लुम्बिनी बौद्ध विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तरगत यस केन्द्रीय क्याम्पसमा सञ्चालित Master in Archaeology and Buddhist Archaeological Sites कार्यक्रमको स्नातकोत्तर तहमा शैक्षिक सत्र २०८१।०८२ को लागि प्रथम सेमेष्टरमा भर्ना आवेदन तपसिल बमोजिमको समय तालिका अनुसार थप गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । यस शैक्षिक कार्यक्रममा भर्ना भई […]

Lumbini Buddhist University Organizes One-Day Research Seminar in Nuwakot, Palpa

The Faculty of Humanities and Social Sciences at Lumbini Buddhist University organized a one-day research seminar for the Master in International Relations and Peace Studies program. The event was held on the 4th of January 2025 in Nuwakot, Palpa, and featured insightful research presentations by second-semester students. The seminar showcased a diverse range of topics, […]

Kathmandu Heritage Summit 2024: A Collective Commitment to Preserving Nepal’s Cultural Legacy

Kathmandu Heritage Summit concluded on January 3, 2024, with a formal declaration to preserve the Nepal’s cultural legacy. It was organized by the Sahid Gangalal Foundation in academic and technical collaboration with Lumbini Buddhist University. The summit focused on the theme of “Cultivating Heritage, Empowering the Future,” emphasizing academic and professional insights into Nepal’s tangible […]

Monastic Experience विशेष अभिमुखिकरण तथा Field Visit सम्बन्धी सूचना ।

लुम्बिनी बौद्ध विश्वविद्यालय, विकास अध्ययन तथा प्रायोगिक विज्ञान संकाय अन्तर्गत स्नातकोत्तर तह, विकास अध्ययनरत विद्यार्थीहरुले अध्ययन गर्नुपर्ने Monastic Experience विशेष अभिमुखिकरण तथा Field Visit कार्यक्रम निम्न मिति, समय र स्थानमा हुने भएकाले सम्वन्धित सम्पूर्ण विद्यार्थीहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।