Blog

Automatic Paper Cutting Machine खरीद गर्ने बारेको सिलबन्दी सम्बन्धी दरभाउ – पत्र आह्वानको सूचना

लुम्बिनी बौद्ध विश्वविध्यालय केन्द्रीय कार्यालय लुम्बिनीका लागि Automatic Paper Cutting Machine खरिद गर्नुपर्ने भएको हुँदा सो आपूर्ति कार्य गर्न सक्ने योग्य इच्छुक फर्म/ कम्पनीबाट तपसीलमा उल्लेखित शर्तहरुको अधिनमा रही सिलबन्दी दरभाउपत्र पेश गर्न यो सूचना प्रकाशित गरिएको छ ।

अन्तर्राष्ट्रिय गोष्ठी (Int’l Seminar) सम्बन्धी सूचना ।

South Asia Foundation-Nepal & India को आयोजना तथा Banaras Hindu University, Lumbini Buddhist University MIT-World Peace University को सहकार्यमा Fostering India Nepal Ties and Regional Diplomacy: Relevance of Buddha’s Teachings विषयक २०८१ फागुन १४-१५ गर्ने (26-27th Feb, 2025) नयाँ दिल्ली, इन्ण्डियामा अन्तर्राष्ट्रिय गोष्ठी (International Seminar) हुने भएकोले कार्य-पत्र प्रस्तुत गर्न ईच्छुक, यहाँको निकाय अन्तर्गतका सम्पूर्णलाई […]