MA in Archaeology and Buddhist Archeological Sites कार्यक्रम,स्नातकोत्तर तह शैक्षिक सत्र २०८१।०८२ को लागि भर्ना अबधि थप गरिएको सम्बन्धी सूचना ।

लुम्बिनी बौद्ध विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तरगत यस केन्द्रीय क्याम्पसमा सञ्चालित Master in Archaeology and Buddhist Archaeological Sites कार्यक्रमको स्नातकोत्तर तहमा शैक्षिक सत्र २०८१।०८२ को लागि प्रथम सेमेष्टरमा भर्ना आवेदन तपसिल बमोजिमको समय तालिका अनुसार थप गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । यस शैक्षिक कार्यक्रममा भर्ना भई अध्ययन गर्न चाहने विद्यार्थीहरुले apply.lbu.edu.np मा गई अनलाईन आवेदन फाराम भर्नु हुन पनि सूचित गरिन्छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.