Blog

लिखित परीक्षाको नतिजा तथा अन्तर्वार्ता सम्बन्धी सूचना ।

लुम्बिनी बौद्ध विश्वविद्यालय पदपूर्ति समितिबाट लिइएको देहायका विज्ञापनमा सम्मिलित उम्मेद्वारमध्ये देहायका रोल नं. तथा नाम थर भएका उम्मेद्वारहरु लिखित परीक्षामा उत्तीर्ण भएकाले पदपूर्ति समितिको मिति २०८२।०३।२८ को निर्णयानुसार अन्तर्वार्ताका लागि छनौट भएको बेहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

स्नातक तह BALLB कार्यक्रमको शैक्षिक सत्र २०८२/०८३ काे प्रवेश परीक्षा आवेदन फारम भर्ने सम्बन्धि सूचना।

लुम्बिनी बौद्ध विश्वविद्यालय, मानविकि तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गत सेमेष्टर प्रणालीमा सञ्चालित पाँच वर्षे (BALLB) कार्यक्रममा शैक्षिक सत्र २०८२/०८३ को लागि यस विश्वविद्यालयले तोकेको न्यूनतम कोटा मध्ये स्कुल अफ ल मा १०५ कोटा र तुलसिपुर मेट्रो कलेजको लागि ७० कोटा गरी जम्मा १७५ कोटा निर्धारण गरिएकोले न्यूनतम शैक्षिक योग्यतता पुगेका परीक्षार्थीहरुका लागि प्रवेश परीक्षाको अनलाइन […]

आन्तरिक लेखापरीक्षणका लागि आशय पत्र पेश गर्ने सम्बन्धी सूचना

यस विश्वविद्यालयको आर्थिक वर्ष २०८२/०८३ को आन्तरिक लेखापरीक्षण गर्न लेखापरीक्षक आवश्यक भएको हुनाले लेखापरीक्षणमा दश (१०) वर्षको अनुभव प्राप्त कम्तिमा ‘ख’ वर्गका लेखापरीक्षकहरुलाई सात (७) दिनभित्र निम्नानुसारका कागजातसहित लुम्बिनी बौद्ध विश्वविद्यालय, केन्द्रीय कार्यालयको प्रशासन शाखामा आशय पत्र पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।

Lumbini Buddhist University Delegation Bolsters Nepal-Sri Lanka Relations Through Strategic Visit

In a significant step toward strengthening the deep-rooted cultural, spiritual, and academic ties between Nepal and Sri Lanka, Dr. Shree Prasad Bhattarai, assistant professor, and Siri Vajira, assistant professor from Lumbini Buddhist University (LBU), undertook a comprehensive visit to Sri Lanka from June 30 to July 4. The visit, centered around the theme of fostering […]

सह प्राध्यापक सिफारिस गरिएको सम्बन्धी सूचना

लुम्बिनी बौद्ध विश्वविद्यालय पदपूर्ति समितिको विज्ञापन नं. ०१/०८१/०८२ (करार सेवा) सह-प्राध्यापक पदको माग संख्या १ (एक) का लागि मिति २०८२।०३।२० गते सञ्चालन भएको अन्तर्वार्तामा उपस्थित १ (एक) जना उम्मेद्वारहरुको सम्पूर्ण मूल्याङ्कन र अन्तर्वार्ताको औषत अंक समेतको कुल प्राप्ताङ्कको आधारमा देहायबमोजिमको योग्यताक्रम कायम हुन आएकाले निजहरुलाई करार सेवामा सह–प्राध्यापक पदमा नियुक्तिको लागि कार्यकारी परिषद्मा सिफारिस गर्ने […]

जानकारी गराइदिने बारे

उपर्युक्त सम्बन्धमा यसैसाथ संलग्न Peer Review Research Journal- Dhammacakka Journal – vol. 2, Issue 1st रचना आह्वान गरिएको सूचना सरोकारवाला शिक्षक तथा अन्य विद्वान्हरूसमेतलाई जानकारी गराइदिनुहुन हार्दिक अनुरोध गर्दछु ।पुनश्चः जर्नलको ईमेल ः [email protected] भएको समेत जानकारी गराइन्छ ।

दरखास्त स्वीकृत तथा परीक्षा सम्बन्धी सूचना ।

लुम्बिनी बौद्ध विश्वविद्यालय पदपूर्ति समितिबाट करार सेवामा पदपूर्ति गरिने सह–प्राध्यापक र सिभिल इन्जिनियर पदमा आवेदन दिएका देहायबमोजिमका उम्मेद्वारहरुको दरखास्त प्रारम्भिक छनौटमा स्वीकृत भईसंक्षिप्त सूचिमा सूचिकृत हुन सफल भएको जानकारीसहित निम्नबमोजिमको मिति, समय र स्थानमा परीक्षा गर्नेनिर्णय भएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।