Blog

बिदा सम्बन्धी सूचना

लुम्बिनी प्रदेश सरकार (मन्त्री परिषदको) मिति २०८१/१२/२१ गतेको निर्णय अनुसार बडका अत्तवारी पर्वको अवसरमा मिति २०८२ भदौ ०८ गते आइतवारका दिन बिदा हुने भएको हँुदा उक्त दिन यस विश्वविद्यालयका सम्पूर्ण निकायहरुमा बिदा हुने बेहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

B.A.LL.B कार्यक्रमको शैक्षिक सत्र २०८२/८३ को प्रवेश परीक्षाका लागि स्वीकृत आवेदकहरुको नामावली प्रकाशन सम्बन्धि सूचना

लुम्बिनी बौद्ध विश्वविद्यालय मानविकि तथा सामाजिक शास्त्र सङ्काय डीनको कार्यालय अन्तर्गत सञ्चालित B.A.LL.B कार्यक्रमको शैक्षिक सत्र २०८२/८३ मा विद्यार्थी भर्नाकालागि यहि मिति २०८२।०३।२९ गते देखि २०८२।०५।०४ गते सम्म प्रवेश परीक्षाका लागि आवेदन फाराम भरी मापदण्ड पुगेका स्वीकृत आवेदकहरुको तपसिल बमोजिमको नामावली प्रकाशन गरिएको व्यहोरा सम्बन्धीत सबैको लागि जानकारी गराइन्छ ।

Lumbini Buddhist University Hosts Seminar to Develop New Bachelor’s Curriculum in Buddhist Studies

Rupandehi, Nepal – August 17, 2025 (Sunday) – Lumbini Buddhist University successfully held a one-day seminar at the Dean’s Office Hall to discuss and refine the curriculum for the Bachelor of Arts in Buddhist Studies (BABS) program. The event gathered faculty members, academic experts, and university administrators to collaboratively review the syllabus and provide valuable […]

बौद्ध हाजिरीजवाफ प्रतियोगिता सम्बन्धि सूचना

लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन सङ्कायले राष्ट्रिय शिक्षा दिवस २०८२ को अवसर पारेरआयोजना गर्न लागेको विद्यालय स्तरीय “बौद्ध हाजिरीजवाफ प्रतियोगिता” मा सहभागिताका लागि देहायबमोजिमका विद्यालयहरुले नाम दर्ता गराएको जानकारी गराइन्छ ।साथै तपसिल बमोजिमको मिति, समय र स्थानमा प्रतियोगिता हुने भएकाले उपस्थित हुन सम्पूर्णविद्यालयमा अनुरोध छ । सहभागी विद्यालयको सूची यसैसाथ संलग्न गरिएको छ ।

अठारौँ पुस्तकालय दिवस, २०८२ मनाउने सम्बन्धी सूचना

विद्यार्थीहरूको शिक्षण सिकाई अन्तर्गतका विभिन्न क्रियाकलापमा पुस्तकालयको उपयोग गर्ने बानीको विकास गर्ने, गराउने उद्देश्यले यही २०८२ भाद्र १३ गते “हाम्रो पुस्तकालय हाम्रो भविष्य” भन्ने आदर्श वाक्यका साथ अठारौँ पुस्तकालय दिवस मनाउने व्यहोरा सूचित गरिन्छ।

सूचीकृत हुने सम्बन्धी सूचना

यस विश्वविद्यालयलाई आ.व. २०८२ /०८३ का लागि आवश्यक तपसिलमा उल्लेखित सामान तथा सेवाहरु आपूर्ति गराउन सार्वजनिक खरिद ऐनको दफा ६ (क) बमोजिम सोही ऐनको दफा ३१ को उपदफा (१), दफा ४१ को उपदफा (१) को खण्ड (क) र दफा ४६ बमोजिम गरिने खरिदका लागि सार्वजनिक खरिद नियमावली २०६४ को नियम १८ मा व्यवस्था भए अनुसार […]