Blog

TEACHERS AND STUDENTS SEMINAR

The Faculty of Buddhist Studies, Lumbini Buddhist University (LBU), is pleased to announce the names of teachers and students whose abstracts have been selected for consideration for the Teachers and Students Seminar-2026, under The theme “Journey of Shared Dialogue, Learning and Wisdom through a Buddhist Approach ” The list of individuals, campuses and important dates […]

लघु अनुसन्धान सम्बन्धी पुनः सूचना

उपर्युक्त सम्बन्धमा यस अनुसन्धान कैन्द्रको आ.व. २०८२/०८३ को वार्षिक कार्यक्रम अनुसार मिति २०८२/०४/१५ गते लघु अनुसन्धानका लागि प्रकाशित गरिएको सूचनाअनुसार पर्न आएका दरखास्त अपर्याप्त भएको हुनाले बौद्ध दर्शन, साहित्य, शिक्षा, संस्कृति, पर्यटन, कानुन, विकास अध्ययन तथा प्रयोगिक विज्ञान विषयमा लघु अनुसन्धान गर्न इच्छुक यस विश्वविद्यालय अन्तर्गतका क्याम्पस/कार्यालयहरूमा प्राध्यापनरत/कार्यरत सम्पूर्ण शिक्षक, कर्मचारी तथा निकाय प्रमुखहरूलाई यो […]

बिदा सम्बन्धी सूचना

नेपाल सरकार र लुम्बिनी प्रदेश सरकारको मिति २०८१/११/१५ र मिति २०८१/१२/१४ गतेको निर्णय अनुसार माघी/माघे सङक्रान्ति पर्वको अवसरमा २०८२ माघ १ र २ गते सार्वजनिक बिदा हुने भएको हुँदा उक्त दिन यस विश्वविद्यालयका सम्पूर्ण निकायहरुमा बिदा हुने बेहोरा सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।साथै यस लुम्बिनी बौद्ध विश्वविद्यालयको परीक्षा कार्यालयबाट पूर्व निर्धारित […]

Mindful Peace International and Lumbini Buddhist University Sign MoU to Establish “Buddhism of Human Life Research Center”

LUMBINI, Nepal — January 12 — Mindful Peace International (MPI) and Lumbini Buddhist University (LBU) signed a Memorandum of Understanding on Sunday afternoon to jointly establish the “Buddhism of Human Life” (Rensheng Fojiao) Research Center at LBU, marking a new platform for research, dialogue, and practice-oriented programs rooted in Buddhist wisdom. The signing ceremony was […]