Blog

लुम्बिनी बौद्ध विश्विवविद्यालय,स्कुल अफ ल को निर्देशक पदको लागि आवेदकको कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्ता सम्बन्धी सूचना ।

लुम्बिनी बौद्ध विश्वविद्यालय स्कुल अफ ल बुटवलमा रिक्त रहेको निर्देशक पदका लागि आवेदन दिएका देहायबमोजिमका उम्मेद्वारहरुको आवेदन स्वीकृत भएको जानकारीसहित उक्त पदको लागि कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्ता निम्नबमोजिमको मिति, समय र स्थानमा गर्ने निर्णय भएको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

Conference on “Global Diplomacy and Regional Cooperation:India–Nepal Partnership in Buddhist Heritage”

NOTICE Conference on “Global Diplomacy and Regional Cooperation: India–Nepal Partnership in Buddhist Heritage” All interested faculty members, researchers, scholars, and students are hereby informed about the Conference on “Global Diplomacy and Regional Cooperation: India–Nepal Partnership in Buddhist Heritage”, organized by South Asia Foundation–Nepal, Nelson Mandela Centre for Peace and Conflict Resolution (NMCPCR), and Lumbini Buddhist […]

BABSकार्यक्रमको रजिष्ट्रेशन फाराम भर्ने सम्बन्धी सूचना ।

यस लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पसमा शैक्षिक सत्र २०८२।०८३ मा स्नातक तह BABS कार्यक्रम -२०२५ व्याच_ पहिलो सेमेष्टरमा भर्ना भएका विद्यार्थीहरूले देहाय अनुसारको आवश्यक कागजात सहितको रजिष्ट्रेशन फाराम भरी माघ ०५ गते भित्र केन्द्रीय क्याम्पसको प्रशासन शाखामा बुझाउनुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

Parinirvana Anniversary Seminar Honoring Sakya Paṇḍita Held at Lumbini Buddhist University

The Faculty of Buddhist Studies, Lumbini Buddhist University (LBU), organized a Parinirvana Anniversary Seminar in commemoration of Choje Sakya Paṇḍita Kunga Gyaltsen (1182–1251 CE) on Friday, 2 January 2026. The seminar was held at the Conference Hall of the Dean’s Office, Faculty of Buddhist Studies, LBU. Choje Sakya Paṇḍita Kunga Gyaltsen is widely recognized as […]

चमेनागृह सञ्चालन सम्बन्धी सूचना।

लुम्बिनी बौद्ध विश्वविद्यालय, केन्द्रीय क्याम्पसका लागि विश्वविद्यालयको परिसरभित्र अवस्थित चमेनागृहमा विश्वविद्यालयका पदाधिकारी, शिक्षक, कर्मचारी, विद्यार्थी एवं काम–विशेषले विश्वविद्यालय तथा क्याम्पसमा आउने सेवाग्राही स्वंयले भुक्तानी गर्ने गरी निम्न शर्तका अधीनमा रही शाकाहारी खाजा/खाना उपलब्ध गराउने गरी चमेनागृह सञ्चालन गर्नुपर्ने भएको हुँदा इच्छुक फर्म/व्यक्तिले यही मिति २०८२ पुष २१ गते सोमबारसम्म कार्यालय समयभित्र माछापुच्छ्रे बैंक लि.को लु […]

निर्देशक छनौट सम्बन्धमा

लुम्बिनी बौद्ध विश्वविद्यालय ऐन, २०६३, विश्वविद्यालय शैक्षिक प्रशासन सम्बन्धि नियमावली २०७४ द्वारा तोकिएको मापदण्ड बमोजिम यस विश्वविद्यालय अन्तर्गत मानविकी तथा सामाजिक शास्त्र संकाय, स्कुल अफ ल मा रिक्त रहेको निर्देशक पदमा नियुक्तिका लागि लुम्बिनी बौद्ध विश्वविद्यालयमा प्राध्यापनरत योग्य, अनुभवी तथा इच्छुक उम्मेदवारहरूबाट आवेदन आह्वान गरिएको छ।