Notices

Category

उपर्युक्त सम्बन्धमा बाैद्ध दर्शन, साहित्य, शिक्षा, सम्पदा, संस्कृति, पर्यटन, कानुन आदि विषयकाे प्राज्ञिक उन्नयनका लागि गुणस्तरीय अनुसन्धान गर्न गराउनका निमित्त मातहतका निकाय, सराेकारवाला संघसंस्था र व्यक्तिलाई यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान गरिन्छ । विशेषज्ञको मूल्याङ्कनका आधारमा अनुसन्धान प्रतिवेदन प्रकाशन गरिनेछ । थप जानकारीका लागि : इमेल [email protected] र फाेन...
Read More
लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकाय अन्तर्गत सञ्चालित विद्यावारिधि कार्यक्रममा शैक्षिक सत्र २०७४/७५ सम्म भर्ना भई अध्ययनरत शोधार्थीहरूले विद्यावारिधि सम्बन्धी विनियमको परिच्छेद ४ नियम नं ४.३ अनुसार म्याद थप गर्न चाहेमा अहिले सम्मको सम्पूर्ण शूल्क बुझाई शोध निर्देशकको सिफारिस सहित २०८१ भदौको पहिलो हप्ता सम्म विश्वविद्यालयको अनुसन्धान केन्द्रमा निवेदन दिनु हुन जानकारी गराईन्छ ।
Read More
लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायअन्तर्गत सञ्चालनमा रहेको चार बर्षे B.B.B.S का लागि भर्ना आवेदन खुलेको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
Read More
Admission notice for the academic session 2081/82 in the Bachelor in Bhot Buddhist Studies (BBBS) program.
स्नातक तह Bachelor in Bhot Buddhist Studies (BBBS) कार्यक्रममा शैक्षिक सत्र २०८१/८२ को लागि भर्नासम्बन्धी सूचन । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायअन्तर्गत सञ्चालनमा रहेको चार वर्षे B.B.B.S. का लागि भर्ना आवेदन खुलेको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । यस शैक्षिक कार्यक्रममा भर्ना भई अध्ययन गर्न चाहनुहुने विद्यार्थीहरूले विश्वविद्यालयको वेबसाइट...
Read More
लुम्बिनी बौद्ध विश्वविद्यालय मानविकि तथा सामाजिक शास्त्र संकाय अन्तर्गत सञ्चालनमा रहेको चार वर्षे B.A(R.D) का लागि भर्ना आवेदन खुलेको व्यहोरा सम्बन्धित सबैका जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।
Read More
लुम्बिनी बौद्ध विश्वविद्यालयका देहाय बमोजिमका विद्यार्थीहरु Semester Exchange Programअन्तर्गत चीन जान छनोट हुनुभएको व्यहोरा सुचित गरिन्छ। NoticeDownload
Read More
Scholars are invited to submit their academic articles in order to publish in Peer Review Research Journal of Lumbini Research Center, Lumbini Buddhist University, Lumbini, 2080. Following guidelines should be followed in course of submission of the paper. Otherwise paper will not be accepted for publication.
Read More
उपर्युक्त सम्बन्धमा यस विश्वविध्यालयका शिक्षकहरुको अध्धयन, अध्ध्यापन र अनुसन्धानको स्तरोनतिका लागि FACULTY RESEARCH गराउन थालिएको व्यहोरा सहर्ष जानकारी गराउन चाहन्छौ। Prastav awahanDownload
Read More
1 … 22 23 24 25 26 … 29