Notices

Category

बौद्ध हाजिरीजवाफ प्रतियोगिता सम्बन्धि सूचनाDownload लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन सङ्कायले राष्ट्रिय शिक्षा दिवस २०८२ को अवसर पारेरआयोजना गर्न लागेको विद्यालय स्तरीय “बौद्ध हाजिरीजवाफ प्रतियोगिता” मा सहभागिताका लागि देहायबमोजिमका विद्यालयहरुले नाम दर्ता गराएको जानकारी गराइन्छ ।साथै तपसिल बमोजिमको मिति, समय र स्थानमा प्रतियोगिता हुने भएकाले उपस्थित हुन सम्पूर्णविद्यालयमा अनुरोध छ । सहभागी विद्यालयको सूची यसैसाथ...
Read More
विद्यार्थीहरूको शिक्षण सिकाई अन्तर्गतका विभिन्न क्रियाकलापमा पुस्तकालयको उपयोग गर्ने बानीको विकास गर्ने, गराउने उद्देश्यले यही २०८२ भाद्र १३ गते “हाम्रो पुस्तकालय हाम्रो भविष्य” भन्ने आदर्श वाक्यका साथ अठारौँ पुस्तकालय दिवस मनाउने व्यहोरा सूचित गरिन्छ। Notice (4)Download
Read More
यस विश्वविद्यालयलाई आ.व. २०८२ /०८३ का लागि आवश्यक तपसिलमा उल्लेखित सामान तथा सेवाहरु आपूर्ति गराउन सार्वजनिक खरिद ऐनको दफा ६ (क) बमोजिम सोही ऐनको दफा ३१ को उपदफा (१), दफा ४१ को उपदफा (१) को खण्ड (क) र दफा ४६ बमोजिम गरिने खरिदका लागि सार्वजनिक खरिद नियमावली २०६४ को नियम १८ मा व्यवस्था भए अनुसार...
Read More
The Faculty of Buddhist Studies at Lumbini Buddhist University, Lumbini, Nepal, is pleased to announce the call for research articles for the 6th volume of Prajňā. Prajňā, published from the year 2020, published the research articles of the PhD scholars of Lumbini Buddhist University till 2023. In 2024, it incorporated the seminar papers along with...
Read More
यस लुम्बिनी बौद्ध विश्वविद्यालयको सिटी क्याम्पस बुटवलमा ट्रष्टसहितको थप तला निर्माणका लागि मिति २०८२।०३।२० गतेको ठेक्का नं: LBU/WORKS/NCB/02-2081/082सूचनाबमोजिम ई–विडिङ्गमा पेश भएका बोलपत्रमध्ये प्राविधिक मूल्याङ्कनमा उत्तीर्ण भएका तपसिल बमोजिमका बोलपत्रदाताहरुको आर्थिक प्रस्ताव निम्न मिति, समय र स्थानमा खोलिने बेहोरा सम्बन्धित सबैको जनाकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । 4×10 lumbin bouddhaDownload
Read More
उपयुक्त सम्बन्धमा यस अनुसन्धान केन्द्रले विश्वविद्यालयको प्राज्ञिक उन्नयनका लागि अनुसन्धानकर्ताहरूलाई गुणस्तरीय अनुसन्धान गर्न गराउनका निमित्त शोधप्रस्ताव माग गर्दछ। यसका लागि सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र तपसिलमा उल्लिखित विषयवस्तुको परिधिभित्र रही प्रस्ताव पेस गर्न आह्वान गरिन्छ । 1 (3)Download
Read More
लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायले राष्ट्रिय शिक्षा दिवस २०८२ को अवसर पारेर विद्यालय स्तरीय “बौद्ध हाजिरीजवाफ प्रतियोगिता” आयोजना गर्दै छ । NoticeDownload
Read More
लुम्बिनी बौद्ध विश्वविद्यालय, बौद्ध अध्ययन सङ्काय अन्तर्गत संचालित तपसिल बमोजिमका स्नातक तहका शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र २०८२/८३ को लागि भर्ना आवेदन खुलेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ| नयाँ भर्ना सम्बन्धी सूचनाDownload
Read More
लुम्बिनी बौद्ध विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गत शैक्षिक सत्र 2082/083 को लागि सेमेष्टर प्रणालीमा सञ्चालित चार वर्षे (Bachelor of Travel and Tourism (B.T.T.M.) र Bachelor of Hospitality Tourism Management (B.H.T.M.) कार्यक्रमको सिमित कोटाका लागि न्यूनतम शैक्षिक योग्यता पुगेका परीक्षार्थीहरुका लागि प्रवेश परीक्षाको अनलाइन (Online) आवेदन फाराम भर्ने म्याद थप  गरिएको व्यहोरा सम्बन्धित सम्पूर्ण...
Read More
लुम्बिनी बौद्ध विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गत सेमेष्टर प्रणालीमा सञ्चालित पाँच वर्षे B.A.LL.B. कार्यक्रममा शैक्षिक सत्र 2082/083 को लागि न्यूनतम शैक्षिक योग्यता पुगेका परीक्षार्थीहरुका लागि प्रवेश परीक्षाको अनलाइन (Online) आवेदन फाराम भर्ने म्याद थप  गरिएको व्यहोरा सम्बन्धित सम्पूर्ण परीक्षार्थीहरुको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।यस शैक्षिक कार्यक्रममा भर्ना हुन ईच्छुक परीक्षार्थीहरुले प्रवेश...
Read More
1 … 11 12 13 14 15 … 29