Category: News

प्रतिवेदन सार्वजनिक कार्यक्रम सम्पन्न

लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पसले स्नातक तह अध्ययनका लागि लुम्बिनी क्षेत्रका विद्यार्थीहरुको विषय रोजाई स्थलगत अध्ययन प्रतिवेदन आज एक कार्यक्रमका विच सार्वजनिक गरेको छ । केन्द्रिय कार्यालय लुम्बिनीमा आयोजित कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार तिलक आचार्य,प्रदेशसभा सदस्य फकुरद्दीन खान,लुम्बिनी विकाष कोषका उपाध्यक्ष भिक्षु मेत्तैया, केन्द्रीय क्याम्पसका क्याम्पस प्रमुख फणिन्द्र कुमार न्यौपाने लगायतले प्रतिवेदन सार्वजनिक गरेका […]

Read More

कार्यालयमा हाजिर हुन आउने बारे अत्यन्त जरुरी सूचना

यस लुम्बिनी बौद्ध विश्वविद्यालय, लुम्बिनी नेपालमा कार्यरत भीमसेनस्थान—२०, काठमाडौँ बस्ने लेखापाल श्री सविना श्रेष्ठ, काठमाडौँ महानगरपालिका वडा नं १९ बस्ने प्रशासन सहायक श्री सृजना श्रेष्ठ, गोठाटार—९, काठमाडौँ बस्ने प्रशासन सहायक श्री कृष्णराज दाहाल, वडा नं.—२६, काठमाडौँ बस्ने कार्यालय सहयोगी मैयाँ महर्जनलाई केन्द्रीय कार्यालय लुम्बिनीमा हाजिर भई काम गर्न पटक पटक मौखिक र लिखित पत्राचार गर्दा […]

Read More

लुम्बिनी बौद्ध विश्वविद्यालय संयुक्त बौद्ध राष्ट्र सङ्गठनको सदस्य

लुम्बिनी बौद्ध विश्वविद्यालयले अर्जेन्टिनामा केन्द्रीय कार्यालय रहेको संयुक्त बौद्ध राष्ट्र सङ्गठनको सदस्यता लिएको छ। शुक्रबार बसेको संयुक्त बौद्ध राष्ट्र संगठनको बोर्ड बैठकले लुम्बिनी बौद्ध विश्वविद्यालयलाई आफ्नो सदस्यता प्रदान गर्ने निर्णय गरेको हो। बौद्ध दर्शन, साहित्य, शिक्षा र संस्कृतिको अध्ययन अध्यापन र अनुसन्धानलाई अभिवृद्धि गर्ने उद्देश्यका साथ स्थापित बौद्ध विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने नीति लिएको […]

Read More

New Academic Programs Launched

After promulgation of Academic Master Plan, LBU has been expanding new mileage in its academic journey. In this academic year 2074/75 BS, LBU has introduced following courses: Certificate Level Language Class:- Proficiency in Buddhist canonical languages is the foundation for intensive studies of Buddhism. Realizing the importance of proficiency in Buddhist canonical language Lumbini Buddhist […]

Read More

LUMBINI BUDDHIST UNIVERSITY CONCLUDED 1ST AND HISTORIC CONVOCATION

Lumbini Buddhist University (LBU) has successfully conducted first and historic convocation on 29th April 2018, on the eve of 2562nd Buddha Jayanti in Lumbini. The convocation was chaired by the Prime Minister Rt. Hon. K. P. Oli, Chancellor of Lumbini Buddhist University and the Chief of Guest of Honor was Venerable Prof. Gellelle Sumanasirii Thero, […]

Read More
error: Sorry, the content is protected !!