The Faculty of Buddhist Studies (FBS) at Lumbini Buddhist University (LBU) successfully conducted the Master’s Degree by Dissertation (MDD) tuition program for Academic Year 2025/026, held online via Zoom from 24th August to 18th September 2025. The program covered two core courses: The Essential Teachings of Buddha (ETB-MDD 511) and Research Methodology (RM-MDD 512), designed...Read More
बडादसैँ (विजया दशमी )काे अवसरमा यस लुम्बिनी बौध्द विश्वविध्यालयका सम्पूर्ण निकायहरुमा मिति २०८२ असोज ६ गते सोमबार देखि मिति २०८२ असोज २१ गते मंगलबारसम्म विदा हुने र मिति २०८२ असोज २२ गते बुधवारदेखि सम्पूर्ण निकायहरुको सेवा सूचारु बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। HolidayDownloadRead More
आज मिति २०८२ असोज २ गतेको निर्णय अनुसार विद्यावारिधि उपाधिका शोधार्थीहरुमध्ये सेमिनारपेपर सम्म बुझाएका शोधार्थीहरुलाई शोध प्रवन्ध बुझाउनका लागि ६ महिना म्याद थप हुने व्यहोराजानकारी गराईन्छ । अन्य शोधार्थीहरुले भने नयाँ प्रक्रिया अनुसार गर्न सक्ने व्यहोरा सूचित गरिन्छ।Read More
This is to inform all Ph.D. scholars that the ongoing Ph.D. classes will be suspended from 21st Sept. to 4 of October 2025 on the occasion of the Dashain Festival.Read More
नेपाल सरकार मन्त्रीपरिषदको मिति २०८२/०५/३० गतेको निर्णय अनुसार जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरु प्रति श्रद्धान्जली स्वरुप मिति २०८२ असोज ०१ गते बुधवारका दिन राष्ट्रिय शोक बिदा हुने भएको हँुदा उक्त दिन यस विश्वविद्यालयका सम्पूर्ण निकायहरुमा बिदा हुने बेहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । Bida Notice_DownloadRead More
लुम्विनी बौद्ध विश्वविद्यालय शैक्षिक प्रशासन सम्बन्धी नियमावली, २०७४ को नियम १३५ बमोजिम केन्द्रीय क्याम्पसको मिति २०८२।०६।०५ गतेदेखि रिक्त हुने क्याम्पस प्रमुख पदका लागि योग्य उम्मेद्वार छनौट गर्न आवेदन माग गरिएकोमा तपशिल बमोजिमको आवेदन परेको व्यहोरा सूचित गरिन्छ ।Read More
This notice is published to inform all concerned that admissions are now open for the undergraduate program, Certificate in Nalanda Tradition Buddhism (CNTB), under the Faculty of Buddhist Studies at Lumbini Buddhist University for the academic session 2082/83. CNTB New Admission 2025DownloadRead More