लुम्बिनी बौद्ध विश्वविद्यालय पदपूर्ति समितिको विज्ञापन नं. ०१/०८१/०८२ (करार सेवा) सह-प्राध्यापक पदको माग संख्या १ (एक) का लागि मिति २०८२।०३।२० गते सञ्चालन भएको अन्तर्वार्तामा उपस्थित १ (एक) जना उम्मेद्वारहरुको सम्पूर्ण मूल्याङ्कन र अन्तर्वार्ताको औषत अंक समेतको कुल प्राप्ताङ्कको आधारमा देहायबमोजिमको योग्यताक्रम कायम हुन आएकाले निजहरुलाई करार सेवामा सह–प्राध्यापक पदमा नियुक्तिको लागि कार्यकारी परिषद्मा सिफारिस गर्ने...Read More