February 2, 2025

Day

लुम्बिनी प्रदेश सरकारको मिति २०८०/१२/२० गतेको निर्णय अनुसार प्रदेश स्थापना दिवसको अवसरमा मिति २०८१ माघ २१ गते सोमबारका दिन बिदा हुने भएको हुँदा उक्त दिन यस विश्वविद्यालयका सम्पूर्ण निकायहरूमा बिदा हुने बेहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। BidaDownload
Read More