September 11, 2024

Day

लुम्बिनी बौद्ध विश्वविद्यालय मानविकि तथा सामाजिक शास्त्र सङ्काय डीनको कार्यालय अन्तर्गत सञ्चालित B.A.LL.B. कार्यक्रमको शैक्षिक सत्र २०८१।८२ मा विद्यार्थी भर्नाकालागि यहि मिति २०८१।०४।०६ गते देखि २०८१।०५।२५ गते सम्म प्रवेश परीक्षाका लागि आवेदन फारम भरी मापदण्ड पुगेका स्वीकृत आवेदकहरुको तपसिल बमोजिम प्रवेश परीक्षा सञ्चालन हुने ब्यहोरा सम्बन्धित सबैको लागि जानकारी गराइन्छ । Exam CenterDownload
Read More
लुम्बिनी बौद्ध विश्वविद्यालय मानविकि तथा सामाजिक शास्त्र सङ्काय डीनको कार्यालय अन्तर्गत सञ्चालित B.A.LL.B कार्यक्रमको शैक्षिक सत्र २०८१।८२ मा विद्यार्थी भर्नाका लागि यहि मिति २०८१।०४।०६ गते देखि २०८१।०५।२५ गते सम्म प्रवेश परीक्षाका लागि आवेदन फारम भरी मापदण्ड पुगेका स्वीकृत आवेदकहरुको तपसिल बमोजिमको नामावली प्रकाशन गरिएको ब्यहोरा सम्बन्धीत सबैको लागि जानकारी गराइन्छ । BALLB Entrance ExamDownload
Read More