September 5, 2024

Day

लुम्बिनी प्रदेश सरकार (मन्त्री परिषद)को मिति २०८०/१२/२० र मिति २०८१/५/१९ गतेको निर्णय अनुसार हरितालिका (तिज) ब्रतको अवसरमा मिति २०८१ भाद्र २१ गते शुक्रवार र “बडका अत्तवारी”पर्वका अवसरमा मिति २०८१ भाद्र २३ गते आईतवार सार्वजनिक बिदा हुने भएको हँुदा उक्त दिन यस विश्वविद्यालयका सम्पूर्ण निकायहरुमा बिदा हुने बेहोरा सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ...
Read More