सार्वजनिक बिदा सम्बन्धी सूचना

लुम्बिनी प्रदेश सरकार (मन्त्री परिषद)को मिति २०८०/१२/२० र मिति २०८१/५/१९ गतेको निर्णय अनुसार हरितालिका (तिज) ब्रतको अवसरमा मिति २०८१ भाद्र २१ गते शुक्रवार र “बडका अत्तवारी”पर्वका अवसरमा मिति २०८१ भाद्र २३ गते आईतवार सार्वजनिक बिदा हुने भएको हँुदा उक्त दिन यस विश्वविद्यालयका सम्पूर्ण निकायहरुमा बिदा हुने बेहोरा सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.