April 12, 2024

Day

सूचना प्रकाशित मिति : २०८०।१२।३० लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार नियुक्तिका लागि सिफारिस गर्न छनौटका लागि मिति २०८० चैत १७ गते प्रकाशित सूचना बमोजिम दरखास्त दाखिल गर्नुभएका निम्नलिखित उम्मेद्वारहरु न्यूनतम मापदण्ड पूरा गरी मूल्यांकनका लागि स्वीकृत भएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै दरखास्त स्वीकृत भएका उम्मेद्वारहरुको कार्ययोजना प्रस्तुतीकरण मिति २०८१...
Read More