लुम्बिनी बौद्ध विश्वविद्यालय सिटी क्याम्पस बुटवलको कम्प्युटर ल्याबका लागि कम्प्युटर तथा अन्य उपकरण
खरिद गर्नुपर्ने भएको हुँदा सो कार्य गर्न सक्ने योग्य ईच्छुक फर्म/कम्पनीबाट तपसिलमा उल्लेखित शर्तहरुको
अधिनमा रही सिलबन्दी दरभाउपत्र पेश गर्न यो सूचना प्रकाशित गरिएको छ ।


