Blog

शैक्षिक सत्र २०८२/८३ को स्नातक तहमा भर्ना सम्बन्धी सूचना

लुम्बिनी बौद्ध विश्वविद्यालय, बौद्ध अध्ययन सङ्काय अन्तर्गत संचालित तपसिल बमोजिमका स्नातक तहका शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र २०८२/८३ को लागि भर्ना आवेदन खुलेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ|

स्नातक तह B.T.T.M./B.H.T.M. कार्यक्रमको शैक्षिक सत्र २०८२/०८३ को प्रवेश परीक्षाको आवेदन फाराम भर्ने म्याद थप गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना ।

लुम्बिनी बौद्ध विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गत शैक्षिक सत्र 2082/083 को लागि सेमेष्टर प्रणालीमा सञ्चालित चार वर्षे (Bachelor of Travel and Tourism (B.T.T.M.) र Bachelor of Hospitality Tourism Management (B.H.T.M.) कार्यक्रमको सिमित कोटाका लागि न्यूनतम शैक्षिक योग्यता पुगेका परीक्षार्थीहरुका लागि प्रवेश परीक्षाको अनलाइन (Online) आवेदन फाराम भर्ने म्याद थप  गरिएको व्यहोरा सम्बन्धित सम्पूर्ण […]

स्नातक तह B.A.LL.B. कार्यक्रमको शैक्षिक सत्र २०८२/०८३ को प्रवेश परीक्षाको आवेदन फाराम भर्ने म्याद थप सम्बन्धी अत्यन्त जरुरी सूचना ।

लुम्बिनी बौद्ध विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गत सेमेष्टर प्रणालीमा सञ्चालित पाँच वर्षे B.A.LL.B. कार्यक्रममा शैक्षिक सत्र 2082/083 को लागि न्यूनतम शैक्षिक योग्यता पुगेका परीक्षार्थीहरुका लागि प्रवेश परीक्षाको अनलाइन (Online) आवेदन फाराम भर्ने म्याद थप  गरिएको व्यहोरा सम्बन्धित सम्पूर्ण परीक्षार्थीहरुको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।यस शैक्षिक कार्यक्रममा भर्ना हुन ईच्छुक परीक्षार्थीहरुले प्रवेश […]

International Symposium on Diplomacy and Buddha’s Teachings Concludes Successfully at Lumbini Buddhist University

Lumbini, July 29, 2025 — Lumbini Buddhist University successfully concluded a two-day International Symposium on “Diplomacy and Buddha’s Teachings: A Path to Global Peace and Sustainable Development,” held on July 27 and 28 at its central campus in the sacred birthplace of the Buddha. The symposium brought together a distinguished gathering of diplomats, scholars, monks, […]

Faculty Research का लागि प्रस्ताव आह्वान

उपयुक्त सम्बन्धमा यस विश्वविद्यालयका शिक्षकहरूको अध्ययन, अध्यापन र अनुसन्धानको स्तरोन्नतिका लागि Faculty Research गराउन थालिएको व्यहोरा सहर्ष जानकारी गराउन चाहन्छौं। यसका लागि यस विश्वविद्यालयमा प्राध्यापनरत शिक्षकहरूलाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र तपसिलमा उल्लिखित परिधिभित्र रही प्रस्ताव पेस गर्न आह्वान गरिन्छ ।

लघु अनुसन्धान (Mini Research) सम्बन्धी सूचना

यस लुम्बिनी बौद्ध विश्वविद्यालयको पठनपाठन र अनुसन्धानको गुणस्तर वृद्धिका लागि लुम्बिनी अनुसन्धान केन्द्रअन्तर्गत यस आ.व. २०८२/०८३ मा बौद्ध दर्शन, साहित्य, शिक्षा, संस्कृति, पर्यटन, कानुन, विकास अध्ययन तथा प्रायोगिक विज्ञान विषयमा लघु अनुसन्धान (Mini Research) गराउनु पर्ने भएकाले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र व्यक्तिगत विवरण, निवेदनसहित लघु अनुसन्धान (Mini Research) को प्रस्ताव बुझाउनुहुन यस […]