Faculty Research का लागि प्रस्ताव आह्वान

उपयुक्त सम्बन्धमा यस विश्वविद्यालयका शिक्षकहरूको अध्ययन, अध्यापन र अनुसन्धानको स्तरोन्नतिका लागि Faculty Research गराउन थालिएको व्यहोरा सहर्ष जानकारी गराउन चाहन्छौं। यसका लागि यस विश्वविद्यालयमा प्राध्यापनरत शिक्षकहरूलाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र तपसिलमा उल्लिखित परिधिभित्र रही प्रस्ताव पेस गर्न आह्वान गरिन्छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.