17 November 2025Lumbini Buddhist University (LBU) has entered into a significant international collaboration through the signing of a Memorandum of Understanding (MoU) with Baoji University of Arts and Sciences, a leading institution in Shanxi Province, China. The MoU aims to strengthen academic relations and broaden global engagement between the two universities. Under this agreement, both institutions will work together to: Promote academic cooperation and cultural understanding Facilitate joint research projects...Read More
1 November 2025Lumbini Buddhist University has expanded its global academic network by signing a Memorandum of Understanding with The College of Philosophy and The Institute of Cultural Studies at Nankai University, one of China’s most respected research institutions. The MoU outlines a broad framework aimed at advancing cooperation in the fields of culture, philosophy, and classical studies. Key areas of collaboration include: Joint research initiatives Youth exchange programs Co-authored academic...Read More
कार्तिक २३ देखि २७ सम्मलुम्बिनी बौद्ध विश्वविद्यालय, बौद्ध अध्ययन संकायको आयोजनामा तथा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (ग्ल्म्ए) को सहयोग एवम् लुम्बिनी होटल संघको समन्वयमा ५ दिने आतिथ्य तथा ग्राहक सेवा क्षमता विकास तालिम लुम्बिनीमा सफलतापूर्वक सम्पन्न गरिएको छ । लुम्बिनी क्षेत्रमा उच्च गुणस्तरको आतिथ्य, पर्यटन सेवा तथा ग्राहक व्यवस्थापन प्रणालीलाई सुदृढ बनाउन लक्ष्य राखी सञ्चालित यस तालिममा लुम्बिनी क्षेत्रका ३० जना युवाहरू सहभागी भएका थिए ।...Read More
लुम्बिनी बौद्ध विश्वविद्यालय, बौद्ध अध्ययन संकायले “बौद्ध हाजिरीजवाफ प्रतियोगिता” सम्पन्न गरेको छ । बौद्ध शिक्षालाई युवापुस्तामा अझ प्रभावकारी ढंगले फैलाउने उद्देश्यले कार्तिक ३० गते बौद्ध अध्ययन संकायको सभाहलमा जिल्लास्तरीय बौद्ध हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको उपाधि सैनिक आवासीय महाविद्यालय बुटवलले प्राप्त गरेको छ ।२४ विद्यालय सहभागी भएको प्रतियोगितामा महाविद्यालयले उपाधिसंगै २५ हजार नगद पुरस्कार प्राप्त गरेको छ । बुटवलको न्यू होराईजनले द्वितीय हुँदै १५ हजार पुरस्कार प्राप्त गरेको...Read More
मिति २०८२ साल ६ महिना ३० गतेका दिन लुम्बिनी बौद्ध विश्वविद्यालय, केन्द्रीय क्याम्पसको आयोजनामा शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । लुम्बिनी बौद्ध विश्वविद्यालय अनुसन्धान केन्द्रका निर्देशक प्राध्यापक डा. गीतु गिरी प्रमुख अतिथि रहेको कार्यक्रम केन्द्रीय क्याम्पसका नवनियुक्त क्याम्पस प्रमुख दयाराम गौतमको अध्यक्षतामा सञ्चालन भएको थियो । कार्यक्रममा बौद्ध अध्ययन सङ्कायका डिन डा. माणिकरत्न शाक्य, परीक्षा कार्यालयका प्रमुख इन्द्र काफ्ले, वरिष्ठ पुरातत्त्वविद् वसन्त बिडारी लगायत लुम्बिनी सांस्कृतिक नगरपालिका, गैडहवा गाउँपालिका र...Read More