मिति २०८२ साल ६ महिना ३० गतेका दिन लुम्बिनी बौद्ध विश्वविद्यालय, केन्द्रीय क्याम्पसको आयोजनामा शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । लुम्बिनी बौद्ध विश्वविद्यालय अनुसन्धान केन्द्रका निर्देशक प्राध्यापक डा. गीतु गिरी प्रमुख अतिथि रहेको कार्यक्रम केन्द्रीय क्याम्पसका नवनियुक्त क्याम्पस प्रमुख दयाराम गौतमको अध्यक्षतामा सञ्चालन भएको थियो । कार्यक्रममा बौद्ध अध्ययन सङ्कायका डिन डा. माणिकरत्न शाक्य, परीक्षा...Read More