लुम्बिनी बौद्ध विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्काय, डीनको कार्यालय अन्तर्गत शैक्षिक सत्र २०८२/८३ को भर्नाका लागि सेमेष्टर प्रणालीमा सञ्चालित स्नातक तह पाँच बर्षे B.A.LL.B. कार्यक्रमको मिति 2082/05/07 गते यस स्कूल अफ ल/सिटी क्याम्पस बुटवल र तुलसीपुर मेट्रो कलेज, तुलसीपुर, दाङमा सञ्चालन भएको प्रवेश परीक्षामा सहभागी भएका परीक्षार्थीहरको प्राप्ताङ्कको आधारमा उत्तीर्ण भएका परीक्षार्थीहरुको योग्यताक्रम (Merit...Read More