B.A.LL.B. कार्यक्रमको शैक्षिक सत्र २०८२/८३ को प्रवेश परीक्षाको नतिजा प्रकाशित गरिएको सम्बन्धी सूचना ।

लुम्बिनी बौद्ध विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्काय, डीनको कार्यालय अन्तर्गत शैक्षिक सत्र २०८२/८३ को भर्नाका लागि सेमेष्टर प्रणालीमा सञ्चालित स्नातक तह पाँच बर्षे B.A.LL.B. कार्यक्रमको मिति 2082/05/07 गते यस स्कूल अफ ल/सिटी क्याम्पस बुटवल र तुलसीपुर मेट्रो कलेज, तुलसीपुर, दाङमा सञ्चालन भएको प्रवेश परीक्षामा सहभागी भएका परीक्षार्थीहरको प्राप्ताङ्कको आधारमा उत्तीर्ण भएका परीक्षार्थीहरुको योग्यताक्रम (Merit List) सूचिको नतिजा प्रकाशन गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। योग्यताक्रमको सूचिमा परेका परीक्षार्थीहरुले भर्ना हुनको लागि सम्बन्धित क्याम्पसमा सम्पर्क राख्नुहुन समेत सूचित गरिन्छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.