December 16, 2024

Day

लुम्बिनी बौद्ध विश्वविद्यालय विकास अध्ययन तथा प्रायोगिक विज्ञान संकाय अन्तर्गत स्नातकोत्तर तह, विकास अध्ययनरत विद्यार्थीहरुले चौथो सेमेस्टरमा शोधप्रबन्ध लेखनका लागि दर्ता गरेको शोधप्रस्तावको प्रस्तुति कार्यक्रम, देहाय बमोमिजको मिति, समय र स्थानमा हुने सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ |  Notice FBSDownload
Read More