लुम्बिनी बौद्ध विश्वविद्यालय पदपूर्ति समिति अन्तर्गत छनौट समितिले मिति २०८१।०६।१५ गते प्रकाशित गरेको सूचना बमोजिम तोकिएको अवधि मिति २०८१ कार्तिक ६ गतेसम्म अनलाईनमा दर्ता हुन आएका दरखास्तहरु उपर छानविन गर्दा देहायमा उल्लेखित उम्मेद्वारहरुले सूचनामा उल्लेखित शर्तहरु पूरा गरेको देखिएकाले निजहरुको दरखास्त स्वीकृत गरिएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।Read More
लुम्बिनी बौद्ध विश्वविद्यालय, सिटी क्याम्पस बुटवलमा सञ्चालनरत बि.ए.एलएल.बि. र बि.टिटि.एम. कार्यक्रममा शैक्षिक वर्ष २०८१/०८२ का लागि विद्यार्थी भर्नाको अबधि मिति २०८१/०६/१६ गतेसम्म तोकिएकोमा हालै कक्षा १२ को ग्रेड वृद्धि परीक्षाको परीक्षाफल प्रकाशित भई उत्तिर्ण भईसकेका विद्यार्थीहरुबाट भर्नाको निम्ति माग गरिरहेको अवस्थालाई समेत मध्यनजर गरी यस अधि प्रवेश परीक्षामा सम्मिलित भई उत्तिर्ण भएका विद्यार्थीहरुबाट तोकिएको अवधि...Read More