September 19, 2024

Day

लुम्बिनी बौद्ध विश्वविद्यालय मानविकि तथा सामाजिक शास्त्र सङ्काय डीनको कार्यालय अन्तर्गत शैक्षिक सत्र २०८१।८२ को लागि सेमेष्टर प्रणालीमा सञ्चालित स्नातक तह पाँच बर्षे B.A.LL.B कार्यक्रममा बुटवल सिटी क्याम्पस, बुटवल र तुलसीपुर मेट्रो कलेज, तुलसीपुर दाङमा भर्ना हुन प्रवेश परीक्षामा सहभागी भएका विद्यार्थीहरु मध्ये प्रवेश परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरुको योग्यताक्रम सूची निम्न बमोजिम प्रकाशन गरिएको व्यहोरा...
Read More