लुम्बिनी बाैद्ध विश्वविद्यालय, अनुसन्धान केन्द्रकाे बाैद्ध दर्शन, साहित्य, शिक्षा र संस्कृती तथा अन्य विषयकाे समग्र बिकासका लागि उक्त क्षेत्रहरूमा एकीकृत र विस्तृत अध्ययन अनुसन्धान गराई अनुसन्धानमूलक पुस्तक प्रकाशन गर्ने उद्देश्य रहेकाे छ । सो सन्दर्भमा यस अनुसन्धान केन्द्रको आ.व. २०८१/०८२ को वार्षिक कार्यक्रम अनुसार यस विश्वविद्यालयका पदाधिकारी, शिक्षक, बौद्ध तथा अन्य विषयका विद्वान्हरूलाई तपसिलका उल्लिखित...Read More
लुम्बिनी बौद्ध विश्वविद्यालय, अनुसन्धान केन्द्रको बौद्ध दर्शन, साहित्य, शिक्षा र संस्कृति तथा अन्य विषयको समग्र विकासका लागि विभिन्न भाषामा रहेका दुर्लभ तथा पाठ्यक्रम सन्दर्भ बौद्ध ग्रन्थलाई अङ्ग्रेजी, नेपाली तथा नेपाली मातृभाषामा अनुवाद गरिगराई प्रकाशन गर्ने उद्देश्य रहेको छ । सो सन्दर्भमा यस अनुसन्धान केन्द्रको आ.व. २०८१/०८२ को वार्षिक कार्यक्रम अनुसार यस विश्वविद्यालयका पदाधिकारी, शिक्षक, बौद्ध...Read More