लुम्बिनी बौद्ध विश्वविद्यालय, उपकुलपतिको कार्यलय र शैक्षिक प्रशासन शाखाको संयोजनमा नयाँ विद्यार्थी भर्नालाई केन्द्रमा राखेर छलफल कार्यक्रम सम्पन्न भयो । ‘ विद्यार्थी भर्ना ः हिजो, आज र भोलि ’ विषयक छलफल कार्यक्रमका क्रममा, विगतको अनुभव, वर्तमानको संभावना र अभ्यास तथा भावि कदमको बारेमा महत्वपूर्ण विचारविमर्श भएको थियो ।कार्यक्रमले विद्यार्थी भर्नालाई कुनै निकाय मात्र नभई साझा...Read More