बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयले रुपन्देहीको देवदहमा शैक्षिक एवं प्रशासनिक भवन निर्माण शुरु गरेको छ । देवदहमा रहेको करिव एक सय विगाहा क्षेत्रफलमा विश्वविद्यालयका पूर्वाधारहरु निर्माणका लागि विस्तृत गुरुयोजना बनाएको छ ।गुरुयोजना अन्गर्तत पहिलो चरणमा विश्वविद्यालयले ७ करोड १६ लाख २९ हजारको लागतमा २ तले शैक्षिक एवं प्रशासनिक भवन निर्माण शुरु गरेको हो । विश्वविद्यालयका...Read More