स्नातकोत्तर तह Applied Buddhism कार्यक्रमको प्रवेश परीक्षा सम्बन्धी सूचना।

लुम्बिनी बौद्ध विश्वविद्यालय, बौद्ध अध्ययन सङ्काय अन्तर्गत यस सिटी क्याम्पस बुटवलमा वार्षिक प्रणाली अनुसार सञ्चालन हुने स्नातकोत्तर तह Applied Buddhism कार्यक्रमको शैक्षिक वर्ष 2081/082 मा विद्यार्थी भर्नाका लागि विश्वविद्यालयको apply.lbu.edu.np वेभसाईटबाट फाराम भरी स्वीकृत भएका सबै परीक्षार्थीहरुका लागि तपसिल बमोजिमको मिति, समय र स्थानमा प्रवेश परिक्षा सञ्चालन हुने जानकारी सम्बन्धित सबै परीक्षार्थीहरुका लागि यो सूचना प्रकाशित गरिएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.