सिफारिस सम्बन्धी सूचना

लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार नियुक्तिका लागि सिफारिस गर्न छनौटका लागि गठित
मूल्याङ्कन समितिले मिति २०८१ बैशाख ८ गते लिएको अन्तर्वार्ता तथा प्रस्तुतीकरणको मूल्याङ्न तथा
अन्य मूल्याङ्कनका आधारमा गरिएको मूल्याङ्कनबाट तपसिल बमोजिमको योग्यताक्रम कायम हुन
आएको र उच्चतम अंक ल्याउने मालारानी गाउँपालिका वडा नं. ३, अर्घाखाँची निवासी डा. तिलकराम
आचार्यलाई रजिष्ट्रार नियुक्तिका लागि सिफारिस गर्ने निर्णय भएको बेहोरा सम्बन्धित सबैको जानकारीका
लागि यो सूचना प्रकाशित गरिएको छ ।

2 Responses
  1. Romkanta Pokhrel

    Is there any possibility of enrolling phd program now plz? As I missed the deadline due to some unavoidable circumstances.

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.