बिदा सम्बन्धी सूचना ।

नेपाल सरकार मन्त्रीपरिषद्को मिति २०८१/०१/१० गतेको बैठकबाट सम्माननीय राष्ट्रपतिको निमन्त्रणामा मित्रराष्ट्र कतारका अमिर मौसूफ तामिम बिन हमाद अल थानीज्यूले गर्नुहुने नेपाल भ्रमणको अवसरमा मिति २०८१ बैशाख ११ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएकाले यस विश्वविध्यालयका सम्पूर्ण निकायहरुमा विदा हुने बेहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । तथापि परीक्षा कार्यालयबाट पूर्वनिर्धारीत परीक्षाहरु भने यथावत रुपमा सञ्चालन हुने सूचित गरिन्छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.