सहकार्यमा अल्पकालीन सीपमूलक कार्यक्रम सञ्चालनको लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना ।

लुम्बिनी बौद्ध विश्विविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तर्गत आतिथ्यता र पर्यटन बिषय सँग सम्बन्धित तपसील अनुसारका अल्पकालीन सीपमूलक कार्यक्रम सञ्चालन गर्नका लागि इच्छुक शैक्षिक संस्था तथा फर्महरुले सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र यस कार्यालयको LBU CITY CAMPUS नामको खाता नं. 1984150058000003 लुम्बिनी शाखामा लुम्बिनी प्रदेशका संस्थाहरुको हकमा रु२५०० र अन्य प्रदेशको हकमा रु ३००० (फीर्ता नहुने गरी) जम्मा गरी निम्न अनुसारका कागजातसहित मानविकी तथा सामाजिक शास्त्र संकायको कार्यालय वा [email protected] मा आइपुग्नेगरी निवेदन पेस गर्नुहुन जानकारीको लागि यो सूचना प्रकाशन गरीएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.