शिक्षण सेवा करारतर्फको विज्ञापनका लागि दरखास्त स्वीकृत तथा परीक्षा सम्बन्धी सूचना

लुम्बिनी बौद्ध विश्वविद्यालय पदपूर्ति समिति अन्तर्गत छनौट समितिले मिति २०८१।०६।१५ गते प्रकाशित गरेको सूचना बमोजिम तोकिएको अवधि मिति २०८१ कार्तिक ६ गतेसम्म अनलाईनमा दर्ता हुन आएका दरखास्तहरु उपर छानविन गर्दा देहायमा उल्लेखित उम्मेद्वारहरुले सूचनामा उल्लेखित शर्तहरु पूरा गरेको देखिएकाले निजहरुको दरखास्त स्वीकृत गरिएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.