लघु अनुसन्धान (Mini Research) सम्बन्धी सूचना

यस लुम्बिनी बौद्ध विश्वविद्यालयको पठनपाठन र अनुसन्धानको गुणस्तर वृद्धिका लागि लुम्बिनी अनुसन्धान केन्द्रअन्तर्गत यस आ.व. २०८२/०८३ मा बौद्ध दर्शन, साहित्य, शिक्षा, संस्कृति, पर्यटन, कानुन, विकास अध्ययन तथा प्रायोगिक विज्ञान विषयमा लघु अनुसन्धान (Mini Research) गराउनु पर्ने भएकाले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र व्यक्तिगत विवरण, निवेदनसहित लघु अनुसन्धान (Mini Research) को प्रस्ताव बुझाउनुहुन यस विश्वविद्यालयअन्तर्गतका क्याम्पस कार्यालयहरूमा प्राध्यापनरत/कार्यरत सम्पूर्ण शिक्षक, कर्मचारी तथा निकाय प्रमुखहरूलाई यसै सूचनाद्वारा जानकारीका लागि अनुरोध छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.