Blog

बिदा सम्बन्धी सूचना ।

नेपाल सरकार मन्त्रीपरिषद्को मिति २०८१/०१/१० गतेको बैठकबाट सम्माननीय राष्ट्रपतिको निमन्त्रणामा मित्रराष्ट्र कतारका अमिर मौसूफ तामिम बिन हमाद अल थानीज्यूले गर्नुहुने नेपाल भ्रमणको अवसरमा मिति २०८१ बैशाख ११ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएकाले यस विश्वविध्यालयका सम्पूर्ण निकायहरुमा विदा हुने बेहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । तथापि परीक्षा कार्यालयबाट पूर्वनिर्धारीत परीक्षाहरु […]

सिफारिस सम्बन्धी सूचना

लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार नियुक्तिका लागि सिफारिस गर्न छनौटका लागि गठितमूल्याङ्कन समितिले मिति २०८१ बैशाख ८ गते लिएको अन्तर्वार्ता तथा प्रस्तुतीकरणको मूल्याङ्न तथाअन्य मूल्याङ्कनका आधारमा गरिएको मूल्याङ्कनबाट तपसिल बमोजिमको योग्यताक्रम कायम हुनआएको र उच्चतम अंक ल्याउने मालारानी गाउँपालिका वडा नं. ३, अर्घाखाँची निवासी डा. तिलकरामआचार्यलाई रजिष्ट्रार नियुक्तिका लागि सिफारिस गर्ने निर्णय भएको बेहोरा सम्बन्धित सबैको […]